Painting image

सर्वोत्तम पेन्ट्सको चौथो वार्षिक साधारण सभा (AGM) सफलतापूर्वक सम्पन्न

Sarvootam Paints picture

January 14, 2026

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लि.गोदावरी-२, अत्तरिया, कैलाली को चौथो वार्षिक साधारण सभा २०८२/०९/२९ सपन्न भएको छ। IPO सम्बन्धि प्रस्ताव पारित गर्दै सम्पन्न भयो |