Painting image

News & Events

Sarvootam Paints picture

सबैले आवेदन दिन मिल्ने आईपियो खुल्यो , कति दिने आवेदन ?

नेप्से बजारमा पुरा पढ्नुहोस : https://www.nepsebajar.com/details/69825

Read More
Sarvootam Paints picture

सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पुरा समाचार हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला https://merolagani.com/NewsDetail.aspx?newsID=127348

Read More
Sarvootam Paints picture

जेठ २८ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स

पुरा समाचार हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला https://www.merolagani.com/NewsDetail.aspx?newsID=126999

Read More
Sarvootam Paints picture

Sarvottam Paints Industries Limited has published an offer letter to issue 7,05,500 units IPO shares to the general public from 28th Jestha to 2nd Ashad, 2083.

पुरा समाचार हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।https://sl1nk.com/g9oyq9x

Read More
Sarvootam Paints picture

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड ।

पुरा समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् । https://shorturl.at/72FMh

Read More
Sarvootam Paints picture

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आइपीओ सोमबारदेखि, वैदेशिक रोजगारलाई ८५ हजार कित्ता

काठमाडौं। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले पहिलो चरणमा सोमबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर छुट्याएको छ।
वैदेशिक रोजगारीमा रहेका श्रामिकले १० देखि ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ निष्कासन अवधि वैशाख २४ गतेसम्म खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।
त्यसपछि कम्पनीले ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई विक्री गर्नेछ।
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको छ। कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।
यो वर्ष पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ६.२४ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११६.४१ रुपैयाँ र सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको विवरण पत्रमा उल्लेख छ।
कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङस नेपालले केयर एनपी डबलबी माइनस रेटिङ दिएको छ। जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको रजिष्टर्ड कार्यालय कैलालीको गोदावरीमा छ। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले घर, पर्खाल, झ्याल ढोका, धातु, काठ, प्लाष्टिक तथा अन्य वस्तुहरुमा प्रयोग गरिने रंग तथा प्राइमरहरु उत्पादन तथा बिक्री वितरण गर्छ।

Read More
Sarvootam Paints picture

सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

www.merolagani.com

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज (बैशाख २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

https://www.merolagani.com/NewsDetail.aspx?newsID=125849

Read More
Sarvootam Paints picture

Sarvottam Paints Industries Limited Opens IPO for Foreign Nepalese Immigrants From Today

www.sharesansar.com

Sarvottam Paints Industries Limited Opens IPO for Foreign Nepalese Immigrants From Today

https://www.sharesansar.com/newsdetail/sarvottam-paints-industries-limited-opens-ipo-for-foreign-nepalese-immigrants-from-today-2026-05-04

Read More
Sarvootam Paints picture

वैदेशिक रोजगारीमा रहिरहेका नेपालीहरुको लागि साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको बारे सूचना ।

Read More
Sarvootam Paints picture

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।यस निष्काशनमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ।कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ । कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन् ।

https://www.facebook.com/story.php?story_fbid=1425641919598465&id=100064580114491

Read More